प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

श्रम संस्कृति पार्टी

श्रम संस्कृति पार्टी

धरानका निवर्तमान मेयर हर्क साम्पाङले स्थापना गरेको श्रम संस्कृति पार्टी पहिलोपटक संसदीय निर्वाचनमा भाग लिँदैछ । जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा साम्पाङले आफू देशको प्रधानमन्त्री बन्ने घोषणा सहित नयाँ पार्टी स्थापना गरेका हुन् । मिश्रित निर्वाचन प्रणाली, संसदको बहुमतबाट निर्वाचित हुने प्रधानमन्त्री जस्ता संवैधानिक व्यवस्थाका कारण राजनीतिक दल खोल्नु परेको उनको तर्क छ । १६ कात्तिक २०८२ मा निर्वाचन आयोगमा दर्ता भएको यो पार्टीले हर्कवाद लाई आफ्नो राजनीतिक विचार र दर्शन भनेको छ । प्रकृति, संस्कृति र प्रविधिको सन्तुलन नै हर्कवाद भएको व्याख्या यो पार्टीले गरेको छ । हर्क साम्पाङले स्वतन्त्र उम्मेदवार बनेरै धरानको मेयर जिते यता चलाएको श्रम संस्कृतिका कारण यो पार्टीमा पछिल्लो समय जनआकर्षण देखिन्छ । विशेषगरी कोशी प्रदेशमा बलियो प्रभाव देखिएको यो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, श्रम संस्कृतिमा आधारित विकास, विदेशी ऋण घटाउने नीति, शैक्षिक प्रणालीमा श्रम र व्यवसाय जोड्ने जस्ता एजेण्डा अगाडि सारेको छ । प्रकृतिको संरक्षण, रोजगार सिर्जना, कृषि र उद्योगमा समुदाय केन्द्रीत कार्यक्रम प्राथमिकतामा राख्ने यो पार्टीको लक्ष्य छ । श्रम संस्कृति पार्टीले प्रत्यक्ष तर्फ १६५ निर्वाचन क्षेत्र मध्ये १२० जना उम्मेदवार प्रतिश्पर्धामा उतारेको छ । समानुपातिक तर्फको बन्दसूचीमा ११० जनाकै नाम बुझाएको छ ।

उम्मेदवार जिल्ला

३१

जम्मा निर्वाचन क्षेत्र

८८

प्राप्त मत

जिल्ला
श्रम संस्कृति पार्टी
झापा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ केवलराम राई
क्षेत्र २ केशव कुमार भण्डारी
क्षेत्र ३ दिपक तिम्सिना
क्षेत्र ५ समिर तामाङ्ग
मोरङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ शान्ती पाख्रिन लामा
क्षेत्र २ अबुहो रैरह
क्षेत्र ३ अमिर मगर
क्षेत्र ४ कृष्ण कुमार अटल
क्षेत्र ६ मातृका पौडेल
सुनसरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हर्क राज राई
क्षेत्र २ चेतन राई
क्षेत्र ३ राम प्रसाद सदा
क्षेत्र ४ विष्‍णु राना
उदयपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राजेश कुमार राई
क्षेत्र २ वलराज राई
धनकुटा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सान बहादुर​ राई
इलाम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विनोद नेम्बाङ्ग लिम्बु
क्षेत्र २ सुदिप राई
भोजपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ ध्रुवराज राई
खोटाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ आरेन राई
ओखलढुंगा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ उद्धव कुमार राई
सोलुखुम्बु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ वियस राई
ताप्लेजुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सन्तोष राई
सप्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ त्रिभुवन खंग
क्षेत्र ३ जय नारायण मंडल
सिरहा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ डा जिवछ ठाकुर
क्षेत्र २ गंगा राम ठाकुर
क्षेत्र ३ दिप कुमार लामा
क्षेत्र ४ पंकज कुमार ठाकुर
धनुषा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र ३ सदाम हुसैन
महोत्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ लिला दियाली
क्षेत्र २ आलम कवारि
क्षेत्र ३ मो.साविर नूरि
सर्लाही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सुमन हरि अधिकारी
रौतहट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र ३ जमशेद अंसारी
क्षेत्र ४ नवराज अर्याल
बारा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ भुलावन कुमार पासवान
क्षेत्र ३ मुमतज बेगम
क्षेत्र ४ गोपाल बहादुर खत्री
पर्सा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ वसिम शेष
क्षेत्र २ पुन्देश्‍वर प्रसाद यादव
क्षेत्र ४ विष्‍णु लोपचन
नवलपरासी (पश्चिम)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रामचन्द्र चौधरी थारु
रुपन्देही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ छविलाल गुरुङ्ग
क्षेत्र २ भिम बहादुर गौतम
क्षेत्र ४ जुठे दमाई
क्षेत्र ५ शिवलाल विश्वकर्मा
कपिलवस्तु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दरोगा प्रसाद कुर्मी
प्यूठान

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गोविन्द गिरी
दाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र ३ टोप बहादुर महतरा
बाँके

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ भरत निधी तिवारी
क्षेत्र २ राम चरण चौधरी
बर्दिया

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ धन बहादुर वि.क
क्षेत्र २ मान बहादुर वैगार
सुर्खेत

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विर बहादुर राना
क्षेत्र २ राजेन्द्र रामजाली
कैलाली

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विमल कुमार डगौरा
क्षेत्र ४ भिम बहादुर थापा मगर
कञ्चनपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र ३ गंगा दत्त जोशी
डडेलधुरा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ महेन्द्र पुन मगर
बैतडी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गजेन्द्र् राज पाण्डेय