प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)

नेपाली कम्युनिस्ट पार्टी मार्क्सवाद, लेनिनवादलाई मार्गदर्शक सिद्धान्तको रूपमा अङ्गीकार गर्दै २०८२ साल कात्तिक १९ गते पुनर्गठन भएको दल हो । नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, मातृभूमि जागरण अभियान लगायत २६ वटा वामपन्थी घटक मिलेर स्थापना भएको हो । यो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाल रहेका छन् । दुई हजार चार सय ९९ केन्द्रीय समिति र ६०१ सदस्यीय केन्द्रीय कार्यसमिति रहने विधानमा व्यवस्था रहेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र पहिचानमा आधारित संघीयतालाई यो पार्टीले प्रमुख मुद्दा बनाएको छ ।

उम्मेदवार जिल्ला

१९

जम्मा निर्वाचन क्षेत्र

६३

प्राप्त मत

जिल्ला
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)
झापा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ श्रीप्रसाद सिटौला
सुनसरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ अतित नेपाल
क्षेत्र ४ सत्य नारायण लहुटिया
महोत्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मणिराज निरौला
क्षेत्र २ इदरिस मोमिन
क्षेत्र ३ धिरेन्द्र कुमार शर्मा
क्षेत्र ४ रासबिहारी मण्‍डल
सर्लाही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र ४ रामनाथ प्रसाद साह
पर्सा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ शंकर कुमार कर्ण
काभ्रेपलाञ्चोक

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ राजन थापा
काठमाण्डौँ
ललितपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अमृत नाथ बजगाई
क्षेत्र २ रमेश आचार्य
क्षेत्र ३ यज्ञ प्रसाद पन्त
भक्तपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दामोदर काफ्ले
क्षेत्र २ लोक कृष्ण दाहाल
चितवन

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दुर्गा दत्त अर्याल
क्षेत्र ३ जित बहादुर बि.क.
नुवाकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ किरण तिमसेना
रुपन्देही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राम चन्‍द्र भट्‍टराई
क्षेत्र ३ राजु गौडेल
क्षेत्र ४ फडिन्द्र तिवारि
प्यूठान

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ नबिन कुमार कक्षपति
बर्दिया

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ इन्द्र बहादुर रावल
क्षेत्र २ निता शर्मा
रुकुम (पश्चिम)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ शेर बहादुर के.सी.
सुर्खेत

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ प्रेम बहादुर तारामी
कैलाली

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र ४ मोहन देव मिश्र
कञ्चनपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र ३ कर्ण बहादुर चन्द
दार्चुला

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विद्या देव जोशी