नेपाल कम्युनिस्ट पार्टी (मसाल) को वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाले सत्तारुढ गठबन्धनबाट चुनावमा भाग लिंदैछ । सत्तारुढ पाँचदलीय गठबन्धनसँगको साझेदारीमा जनमोर्चाले बागलुङ–१ बाट चित्रबहादुर केसी र प्युठानबाट दुर्गा पौडेललाई उम्मेदवार बनाएको छ । ८० वर्षीय केसी जनमोर्चाका अध्यक्ष र पौडेल उपाध्यक्ष हुन् । २०७४ मा जनमोर्चा वाम गठबन्धनमा आवद्ध थियो । त्यसबेला प्यूठानबाट दुर्गा पौडेलले प्रतिनिधिसभा सदस्य जितेकी थिइन् । तर समानुपातिकतर्फ कुल सदर मतको ३ प्रतिशत नकटाएकाले जनमोर्चा राष्ट्रिय दल बन्न सकेन । २०७४ मा गठबन्धनको चुनावी संस्कृति नबन्दा समेत जनमोर्चा एक्लै उम्मेदवार उठाउने र संसदमा सहभागी हुने गरेको थियो । गठबन्धनमार्फत दलहरू चुनावी प्रतिस्पर्धामा उत्रन थालेपछि जनमोर्चाले पनि कित्ता प्रष्ट पार्न थालेको हो । जनमोर्चा अहिले पनि संघीयता खारेजी गर्नुपर्ने एजेण्डामै अडिग छ ।
| जिल्ला |
राष्ट्रिय जनमोर्चा
|
||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| उदयपुर |
|
||||||||||||||||||||||||||||||||||||||||
| ओखलढुंगा |
|
||||||||||||||||||||||||||||||||||||||||
| संखुवासभा |
|
||||||||||||||||||||||||||||||||||||||||
| काठमाण्डौँ |
|
||||||||||||||||||||||||||||||||||||||||
| नवलपरासी (पुर्व) |
|
||||||||||||||||||||||||||||||||||||||||
| स्याङजा |
|
||||||||||||||||||||||||||||||||||||||||
| पर्वत |
|
||||||||||||||||||||||||||||||||||||||||
| म्याग्दी |
|
||||||||||||||||||||||||||||||||||||||||
| वाग्लुङ |
|
||||||||||||||||||||||||||||||||||||||||
| नवलपरासी (पश्चिम) |
|
||||||||||||||||||||||||||||||||||||||||
| पाल्पा |
|
||||||||||||||||||||||||||||||||||||||||
| रुपन्देही |
|
||||||||||||||||||||||||||||||||||||||||
| कपिलवस्तु |
|
||||||||||||||||||||||||||||||||||||||||
| अर्घाखाँची |
|
||||||||||||||||||||||||||||||||||||||||
| गुल्मी |
|
||||||||||||||||||||||||||||||||||||||||
| प्यूठान |
|
||||||||||||||||||||||||||||||||||||||||
| रोल्पा |
|
||||||||||||||||||||||||||||||||||||||||
| दाङ |
|
||||||||||||||||||||||||||||||||||||||||
| बाँके |
|
||||||||||||||||||||||||||||||||||||||||
| बर्दिया |
|
||||||||||||||||||||||||||||||||||||||||
| रुकुम (पुर्व) |
|
||||||||||||||||||||||||||||||||||||||||
| सल्यान |
|
||||||||||||||||||||||||||||||||||||||||
| सुर्खेत |
|
||||||||||||||||||||||||||||||||||||||||
| जाजरकोट |
|
||||||||||||||||||||||||||||||||||||||||
| दैलेख |
|
||||||||||||||||||||||||||||||||||||||||
| कालिकोट |
|
||||||||||||||||||||||||||||||||||||||||
| डडेलधुरा |