|
|
राष्ट्रिय स्वतन्त्र पार्टी |
|
|
प्रतिनिधिसभा |
|
|
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४४ वर्षीय देवसिंह ऐडीलाई डोल्पाबाट प्रतिनिधिसभाको टिकट दिएको छ । १८ वैशाख २०४८ मा डोल्पाको जगदुल्ला गाउँपालिका झ्याकोटमा जन्मिएका ऐडी राजनीतिमा आउनुअघि इन्जिनियर थिए ।
उनले २०७९ सालमा पोखरा विश्वविद्यालयबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा इन्जिनियरिङ सकेका थिए। पारिवारिक पृष्ठभूमि नेकपा एमालेसँग निकट भएकाले उनी पनि २०६७/६८ तिर एमालेप्रति नै आस्थावान थिए ।