|
|
नेकपा एमाले |
|
|
प्रतिनिधिसभा |
|
|
एमाले केन्द्रीय सदस्य ढुंगेलले लामो समय विद्यार्थी राजनीति गरी अनेरास्ववियुका केन्द्रीय अध्यक्ष हुँदै एमालेको केन्द्रीय संगठन विभाग सचिव, ४ कार्यकाल केन्द्रीय कमिटीमा सदस्य बनेर संगठनात्मक जिम्मेवारी पूरा गरेका छन् । ढुंगेल विद्यार्थी आन्दोलनको सुरुदेखि नै सक्रिय रहँदै पार्टीले दिएको विभिन्न तहका महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको अनुभव, राष्ट्रिय युवा परिषद्मा दुई कार्यकाल कार्यकारी उपाध्यक्ष, अनेरास्ववियुका विद्यार्थी फाँटको इन्चार्ज र हाल पार्टीका रामेछाप इन्चार्जको जिम्मेवारीमा रहेका ढुंगेललाई पार्टीले पहिलो पटक सांसदको टिकेट दिएको हो ।