प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

रघुबीर महासेठ (Raghubir Mahaseth)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
रघुबीर महासेठ
जम्मा मत

0

votes
About Candidate

नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं. ४ का तेस्रो पटक उम्मेदवार हुन्। यसअघि यसै क्षेत्रबाट दुई पटक विजयी भइसकेका महासेठ धनुषाको मिथिला बिहारी नगरपालिका–२ का स्थायी बासिन्दा महासेठ विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्।

अनेरास्ववियु हुँदै एमालेको राजनीतिमा प्रवेश गरेका महासेठ पटक–पटक मन्त्री र उपप्रधानमन्त्रीसम्म भइसकेका छन् ।एमालेको ११औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि उपमहासचिवमा निर्वाचित महासेठ मधेसमा एमालेका प्रभावशाली नेता मानिन्छन् ।