|
|
नेपाली कम्युनिष्ट पार्टी |
|
|
प्रतिनिधिसभा |
|
|
निम्न मध्यमवर्गीय किसान परिवारमा जन्मिएका उनले स्नातकसम्मको अध्ययन पूरा गरेका छन् । उनको राजनीतिक यात्रा २०५४ सालदेखि नेकपा (माओवादी) को पूर्णकालीन कार्यकर्ताका रूपमा होमिएर सुरु भएको थियो । उनले १६ वर्षको उमेरमै १८ वटा राज्यविरुद्धका मुद्दा खेप्नुपरेको थियो ।