|
|
नेकपा एमाले |
|
|
प्रतिनिधिसभा |
|
|
नेकपा एमालेको तर्फबाट काभ्रे क्षेत्र नं १ मा उम्मेदवार बनेका अमि तामाङ एमाले भातृ संगठन युवा संघ नेपालको केन्द्रीय सदस्य, कोषाध्यक्ष हुँदै उपाध्यक्षसमेत बनेका थिए । गत मंसिरमा सम्पन्न नेकपा एमालेको केन्द्रीय सदस्य निर्वाचित भएका तामाङ पहिलोपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन् ।