प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

गम प्रसाद गुरुङ (Gam Prasad Gurung)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
गम प्रसाद गुरुङ
जम्मा मत

0

votes
About Candidate

गम प्रसाद गुरुङ लमजुङका जुझारु र इमान्दार छविका नेता हुन्, जो विद्यार्थी जीवनदेखि पञ्चायत विरोधी आन्दोलनमा सक्रिय रहँदै नेपाली कांग्रेस मार्फत जिल्ला विकास समिति सदस्य, पार्टी जिल्ला उपसभापति लगायतका भूमिकामा रहे। 


 

शिक्षक पेशाबाट राजनीतिक यात्रामा प्रवेश गरेका उनले हरित सडक, बायोग्यास, लघु जलविद्युत, सामुदायिक रेडियो, प्राविधिक कलेज र जडीबुटी अनुसन्धान केन्द्र स्थापना जस्ता सामाजिक–विकास अभियानमा नेतृत्वदायी भूमिका खेलेका छन्।