प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

भीम बहादुर थापा क्षेत्री (Indra Kumar Gurung)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
भीम बहादुर थापा क्षेत्री
जम्मा मत

0

votes
About Candidate

नवलपरासी–२ का लागि नेपाली कांग्रेसका भीमबहादुर थापा क्षेत्री र देवेन्द्रराज कँडेलले पार्टीबाट टिकट लिएर आएका थिए । पूर्वगृह राज्यमन्त्री कँडेललाई पछि पार्दै थापाको उम्मेदवारी कायम भयो ।

सुनवल नगरपालिकाका पूर्व मेयर थापा २०२८ सालमा जन्मिएका हुन् । २०४६ सालबाट राजनीतिमा लागेका उनी २०४८ मा सुनवलको नेविसंघ इकाइ सभापति र २०५१ मा क्षेत्रीय उपसभापति बनेका थिए ।