प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

रविन्द्र राज शर्मा (rabindra raj sharma)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
रविन्द्र राज शर्मा
जम्मा मत

0

votes
About Candidate

२०७९ मा प्रतिनिधिसभा सदस्य पदका लागि एमाले उम्मेदवार थिए, रवीन्द्रराज शर्मा । उनका निकटका प्रतिस्पर्धी थिए, अम्मरबहादुर थापा । रवीन्द्रराज र अम्मरबहादुर लामो समयसम्म एउटै पार्टीमा क्रियाशील थिए,  पार्टीभित्रका प्रतिस्पर्धी पनि ।