|
|
नेपाली काँग्रेस |
|
|
प्रतिनिधिसभा |
|
|
विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सहमहामन्त्री बनेका प्रकाश स्नेही रसाइली २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट प्रतिस्पर्धा गर्दैछन् ।
२०३४ सालमा नेपाली कांग्रेसका पुराना नेता रुद्रवीर स्नेहीको परिवारमा जन्मिएका रसाइली बाल्यकालदेखि नै राजनीतिक चेतनासँग नजिक रहे । घर भित्रै लोकतन्त्र, समानता र अधिकारका बहस सुन्दै हुर्किएका उनको जीवनमा २०४६ सालको जनआन्दोलनले निर्णायक प्रभाव पार्यो ।