प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

जनकराज चौधरी (Jank raj Chaudhary)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
जनकराज चौधरी
जम्मा मत

0

votes
About Candidate

१२ वर्षपछि २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका छन् । हाल कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका उपसभापति रहेका जनकराज १२ वर्षपछि २१ फागुनमा हुने निर्वाचनमा जित हासिल गर्दै पुन: प्रतिनिधिसभा सदस्य बन्ने प्रयासमा छन् ।