प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

रबिन महतो (Rabin Mahato)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
रबिन महतो
जम्मा मत

0

votes
About Candidate

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्लाही-२ मा रविन महतोलाई उम्मेदवार बनाएको छ । रास्वपाले उम्मेदवार बनाएको महतो समाजसेवी पनि हुन् ।

२०४४ माघमा सर्लाहीको कविलासी नगरपालिका–१० मा जन्मेका महतोले स्नातकसम्मको अध्ययन पूरा गरेका छन् । पहिलो पटक प्रतिनिधिसभाको निर्वाचमा उम्मेदवारी दिएका महतोसँग प्रत्यक्ष राजनीतिक अनुभव नभए पनि स्वास्थ्य क्षेत्रमा आवद्ध रहँदै जनस्तरमा विभिन्न स्वास्थ्य शिविरहरू सञ्चालन गरेका कारण जनतामाझ परिचित छन् ।

महतोको सक्रिय राजनीति पृष्ठभूमि नभए पनि समाजका गतिविधिमा उनले देखाउने सक्रिय सहभागी सकारात्मक पक्ष हुन् ।