प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

मनोज कुमार चौधरी (Manoj Kumar Chaudhary)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
मनोज कुमार चौधरी
जम्मा मत

0

votes
About Candidate

४६ वर्षिय चौधरी पर्सा, वीरगन्ज महानगरपालिका, अलौका क्षेत्रका स्थानीय हुन्। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनले विद्यार्थी कालदेखि नै राजनीति र सामाजिक सेवामा सक्रिय रहेका छन्।

स्थानीय स्तरमा चौधरीको परिचय लाभको पद नलिई जनताको सेवा र संगठनमा सक्रिय रहने नेता को रूपमा रहेको छ ।

उनी नेकपा पार्टी गठन हुनु अघि नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य थिए र सहसंयोजक माधवकुमार नेपाल निकट रहेर पार्टीमा योगदान गरेका थिए ।

त्यसैगरी उनीसँग वीरगन्ज महानगरपालिकाको अध्यक्ष र मधेस प्रदेश सचिवालय सदस्यको भूमिका निर्वाह गर्ने अनुभव पनि छ।