प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

रुपेश कुमार पाण्डेय (Rupesh Kumar Pandey)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
रुपेश कुमार पाण्डेय
जम्मा मत

0

votes
About Candidate

४९ वर्षका पाण्डेय व्यवसायिक पृष्ठभूमि भएका नेता हुन् र काठमाडौंस्थित आरपी ग्रुप अफ का प्रबन्ध निर्देशक हुन्। उनी दर्जनौं अन्तर्राष्ट्रिय ब्रान्डका कपडा, जुत्ता, र एक्सेसरीज नेपाल भित्र्याउने काममा संलग्न छन्।

राजनीतिक दृष्टिले पाण्डेय पहिलो पटक संघीय निर्वाचनमा उम्मेदवार बनेका हुन्। यसअघि उनी क्षेत्रीय राजनीति र पार्टी संगठनमा सक्रिय थिए। उनका परिवारका सदस्य पनि राजनीतिमा संलग्न छन् । उनका पिता वृजमोहन पाण्डे २०७४ मा कांग्रेसबाट पकहामैनपुर गाउँपालिका–२ का वडाअध्यक्ष निर्वाचित भएका थिए।

उनी यस पटक पर्सा–३ लाई नमुना क्षेत्र बनाउने र युवा नेतृत्वको दृष्टिकोणबाट परिवर्तनको आशा बोकेर मैदानमा छन्। अघिल्लो निर्वाचनमा एमालेको विजय पंक्ति (राजकुमार गुप्ता) भ्रष्टाचार मुद्दामा थुना परेपछि