|
|
नेपाली काँग्रेस |
|
|
प्रतिनिधिसभा |
|
|
चौधरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समेत सोही क्षेत्रबाट लडेका थिए । उनी दोस्रो बनेका थिए । सो वर्ष क्षेत्र नं ३ नेकपा एमालेले जितेको थियो ।
एमालेका राजकुमार गुप्ता २४ हजार ३१९ मत सहित विजयी हुँदा कांग्रेसका चौधरीले २४ हजार १५२ मत पाएका थिए ।
गत निर्वाचनलाई उनलाई तत्कालिन माओवादी केन्द्र र एकीकृत समाजवादीले समेत सहयोग गरेका थिए । यहाँ झिनो मतान्तरले नतिजा आएको थियो ।
६८ वर्षिय चौधरीले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । उनी पर्सा पटेर्वा सुगौली गाउँपालिका थपरैयाका स्थानीय हुन् ।