प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

सरेश नेपाल (Saresh Nepal)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
सरेश नेपाल
जम्मा मत

0

votes
About Candidate

सरेश नेपालले  ०४० सालमा त्रिपुरासुन्दरी गाउँपालिका–४ मा पञ्चायती शासनविरुद्ध कम्युनिस्ट विद्रोह ‘पिस्कर विद्रोह’मा सहभागी बनेका थिए । उनी ०३५ सालदेखि हालसम्म नेपाल राजनीतिमा सक्रिय छन् । ०७४ को संसदीय निर्वाचनमा तत्कालीन वाम गठबन्धनबाट नेपाल बागमती प्रदेशसभा सदस्य विजयी भएका थिए । प्रदेश सरकारको वन तथा वातावरण मन्त्री बनेका थिए । तत्कालीन जिल्ला विकास समितिमा बसेर काम गरेको अनुभव नेपालसित छ । ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका सापकोटाले नेपाललाई ३ हजार ३ सय ५६ मतान्तरले पराजित गरेका थिए । नेपालले २७ हजार १८ मत पाएका थिए ।