प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

जंग बहादुर लामा (Jung Bahadur Lama)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
जंग बहादुर लामा
जम्मा मत

0

votes
About Candidate

 नेपाली कांग्रेसले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा जंगबहादुर लामालाई आसन्न प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।  २७ असोज २०३४ मा सिन्धुपाल्चोकको जुगल गाउँपालिका-७ मा जन्मिएका लामा सरल, इमानदार र जनमुखी नेताका रूपमा परिचित छन् ।

निर्माण व्यवसायी पृष्ठभूमिबाट राजनीतिमा आएका लामा हाल कांग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापति हुन् । उनी २०७८ फागुन ३० गतेदेखि नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापतिमा चयन भएका थिए ।