प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

सोविता गौतम (Sovita Gautam)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
सोविता गौतम
जम्मा मत

0

votes
About Candidate

२०७९ को निर्वाचनमा काठमाडौँ-२ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ  सोविता गौतम आगामी फागुन २१ को निर्वाचनमा क्षेत्र परिवर्तन गर्दै चितवन–३ पुगिन् । रास्वपाकी केन्द्रीय सदस्य गौतम २०५२ सालमा दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी हुन् । कानुनमा स्नातक गरेकी अधिवक्ता गौतम रास्वपाको राजनीतिमा प्रवेश गर्नुअघि टेलिभिजन कार्यक्रम प्रस्तोता थिइन् । 
चितवन-३ मा यसअघि राप्रपाका विक्रम पाण्डे निर्वाचित भएका थिए । यसपटक पाण्डे उम्मेदवार नबनेपनि गौतमका लागि नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहाल मुख्य प्रतिस्पर्धी छिन् ।