प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

चन्द्रकान्त भण्डारी (Chandrakant Bhandari)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
चन्द्रकान्त भण्डारी
जम्मा मत

0

votes
About Candidate

गुल्मीको छत्रकोटमा २०१८ सालमा जन्मिएका डा. भण्डारी गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका तर्फबाट फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका छन् । उनी योसहित पाँचौँ पटक उम्मेदवार बनेका हुन् । २०३३ बाट कांग्रेसको राजनीतिमा लागेका भण्डारी २०४८ सालमा नेपाल विद्यार्थी संघको महामन्त्रीको जिम्मेवारीपछि २०६७ यता निरन्तर पार्टीको केन्द्रीय सदस्य छन् । उनी २०७८ मंसिरमा सम्पन्न १४औं महाधिवेशनमा उप–सभापतिमा उठेर पराजित बने ।

भण्डारीले २०६४, २०७०, २०७४ र २०७९ मा भएका निर्वाचनमा उम्मेदवारी दिएपनि २०६४ र २०७४ मा एमालेका प्रदीप ज्ञवालीसँग पराजित बने । २०७० र २०७९ मा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी ज्ञवाली नै भए ।