प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

शुभाष पाण्डे (Subash Pandey)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
शुभाष पाण्डे
जम्मा मत

0

votes
About Candidate

रूपन्देहीको सैनामैना–१, वनकट्टाका सुभाष पाण्डे (विश्वदीप) २०४३ सालमा अर्घाखाँचीको अर्घातोषमा जन्मिएका हुन्। आफ्ना बुबा भक्तिप्रसाद पाण्डेको राजनीतिक आबद्धताका कारण उनी स्कुले जीवनदेखि नै राजनीतिमा जोडिए।