प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

योगेन्द्र चौधरी (Yogendra Chaudhary)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
योगेन्द्र चौधरी
जम्मा मत

0

votes
About Candidate

नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले दाङ–१ बाट उम्मेदवारी दिएका छन् । २०३१ असार ९ गते गढवा–४, खैरीपुरमा जन्मिएका उनी साढे तीन दशकदेखि राजनीतिमा सक्रिय छन् ।