प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

देवराज पाठक (debraj pathak)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
देवराज पाठक
जम्मा मत

0

votes
About Candidate

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज पाठक देउखुरी क्षेत्रमा पुराना शैक्षिक व्यक्तित्व हुन् । २०२२ चैतमा गढवा गाउँपालिका–६, गढवामा जन्मिएका उनी चारदशक अध्यापनसँगै राजनीतिमा सक्रिय भए ।

स्नातकोत्तर गरेका उनी देउखुरी क्षेत्रमा ‘पाठक सर’ले परिचित छन् । २०४० सालमा श्री माध्यमिक विद्यालय बनगाउँ देउखुरीबाट प्रवेशिका उत्तीर्ण गरे । वाणिज्यशास्त्रमा स्नातक गरेका पाठकले २०५६ मा समाजशास्त्रमा स्नातकोत्तर र २०५८ सालमा सामाजिक मूल्य विषयमा स्नातकोत्तर गरेका हुन् ।