प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

राजु के.सी. (Raju K.C.)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
राजु के.सी.
जम्मा मत

0

votes
About Candidate

८ फागुन २०३८ सालमा रुकुमको खलंगमा जन्मिएका हुन् राजु केसी । नेपाली कांग्रेसले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य चुनावमा उनै केसीलाई रुकुमपश्चिमबाट उम्मेदवार बनाएको छ ।

सफल व्यवसायीका रूपमा परिचित उनी यसपटक संसद् छिर्ने प्रयासमा छन् ।