प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

गोरख बहादुर विष्ट (Gorakh Bahadur Bist)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
गोरख बहादुर विष्ट
जम्मा मत

0

votes
About Candidate

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ४ बाट गोरखबहादुर विष्टलाई उम्मेदवार बनाएको छ । १६ साउन २०२९ मा डोटीको जोरायल गाउँपालिका-५ गडसेरामा जन्मिएका विष्टले स्नातकोत्तर (एमबीए) सम्मको अध्ययन गरेका छन् ।