प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

बल देव चौधरी (Bal Dev Chaudhary)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
बल देव चौधरी
जम्मा मत

0

votes
About Candidate

दयपुरको त्रियुगा नगरपालिका–११ मा १ वैशाख २०२५ सालमा जन्मेका हुन् बलदेव चौधरी । उनै चौधरीलाई नेपाली कम्युनिस्ट पार्टी (नकेपा) ले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उदयपुरको क्षेत्र नम्बर-१ बाट उम्मेदवार बनाएको छ । 

स्नातक तह (बीएल) सम्मको अध्ययन पूरा गरेका चौधरीले अनेरास्ववियुबाट राजनीति सुरु गरेका हुन् ।

मतदातासँग यस पटक चौधरीले एक घर एक रोजगार स्थानीय रूपमै सिर्जना गर्ने, कृषि उद्यम बेसार खेती र पशुजन्य मासुको उत्पादनमा कृषकहरूको व्यापक सहभागितामार्फत आर्थिक समृद्धि बनाउने, मेडिकल कलेजको स्थापना गर्ने, जिर्ण उदयपुर सिमेन्ट उद्योगको सञ्चालन गर्ने लगायतका प्रतिबद्धता जनाएका छन् ।