प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

चन्द्र कान्त राउत (Chandrakant Raut)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
जनमत पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
चन्द्र कान्त राउत
जम्मा मत

0

votes
About Candidate

चन्द्रकान्त राउत अथवा सिके राउत एक नेपाली राजनीतिज्ञ र जनमत पार्टीका अध्यक्ष हुन्। उनको पूरा नाम चन्द्रकान्त राउत हो। उनी मधेश प्रदेश को सप्तरी जिल्ला जन्मिएका हुन्। उनको परिवार निम्न वर्गीय परिवार हो । उनको बाल्यकाल आर्थिक अभावमै बितेको पाइन्छ ।

स्वतन्त्र मधेश गठबन्धन नामक पार्टी खोलेर ६ वर्ष अभियान चलाउँदा उनी पटक–पटक पक्राउ र जेल परे । राज्य विप्लवको मुद्दामा जेल सजाय भोगिरहेका उनी २४ फागुन २०७५ मा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारसँग ११ बुँदे सहमति गरेर खुला राजनीतिमा आए । त्यस क्रममा उनले स्वतन्त्र मधेश गठबन्धन पार्टी विघटन गरेर जनमत पार्टी गठन गरे ।

सप्तरी क्षेत्र २ का अन्य उम्मेदवारहरू