|
|
नेपाली काँग्रेस |
|
|
प्रतिनिधिसभा |
|
|
केशवराज पाण्डे व्यवसायिक पृष्ठभुमीबाट राजनीतिमा प्रवेश गरेका हुन् । हाल उनी नेपाली कांग्रेस झापाका उपसभापति छन् । कांग्रेसभित्र कृष्णप्रसाद सिटौला समुहका उनी प्रभावशाली नेता मानिन्छन् ।
नेपाली कांग्रेस झापा उपसभापति, पार्टीमा (ने.का) विभिन्न तहमा बसी काम गरेको। विभिन्न संघ संस्थाको नेतृत्व गरेको।