|
|
नेपाली कम्युनिष्ट पार्टी |
|
|
प्रतिनिधिसभा |
|
|
पेशाले इन्जिनियर अशेष घिमिरे एक दशकदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय छन् । निष्ठावान कम्युनिष्ट नेताको छवि बनाएका उनी पार्टीभित्र बौद्धिक युवा नेताको रुपमा चिनिन्छन् ।