|
|
नेपाली कम्युनिष्ट पार्टी |
|
|
प्रतिनिधिसभा |
|
|
युद्धकालीन संघर्षबाट आएको साविक माओवादीका नेता सुरेश पन्थ बर्दिया क्षेत्र नम्बर २ मा दोस्रोपटक प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धामा छन् ।
बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ४ निवासी ४९ वर्षीय पन्थले २०७९ सालको निर्वाचनमा १३६ मतको झिनो अन्तरले हार व्यहोर्नु परेको थियो । स्वतन्त्र उम्मेदवार लालवीर चौधरी २६ हजार ५२० मत प्राप्त गरी विजयी हुँदा कांग्रेसको समेत समर्थन पाएका पन्थले २६ हजार ३८४ मत प्राप्त गरेका थिए । यसपटक विगतको हारलाई जितमा बदल्ने प्रयासमा छन् पन्थ ।